५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

व्यवस्था बहुदलीय अभ्यास निर्दलीय

लोकतान्त्रिक देशहरू लोकतन्त्रका लागि राजनीतिक दलहरू आवश्यक पर्ने निष्कर्षमा पुगेका छन् । त्यसैले राजनीतिक दलहरूको अभावमा लोकतन्त्रको संस्थागत विकास प्रायः असम्भव हुन्छ ।

दोहोरो उत्पीडनमा मणिपुरका महिला

मणिपुरका कुकी महिला एकातिर कुकी भएका कारण जातीय हिंसामा परेका छन् भने अर्कोतिर महिला भएकैले यौन हिंसा खप्न बाध्य छन्।

सिर्जनामाथि प्रतिबन्ध अस्वीकार्य

प्रकाश सपुतजस्ता कलाकारले आजका दिनमा फेरि विकृतिविरुद्ध बोल्नुपर्ने भएको छ। मुलुकमा कठिन परिस्थितिको सामना गर्दै बाँचिरहेका नागरिकका पीडालाई गीत, कथा र अभिनयका माध्यमबाट चित्रण गर्नुपर्ने अवस्था निम्तिएको छ।

असल नागरिक निर्माणमा शिक्षा

नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान दिँदै लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक कानुन पालना गर्न सिकाउँदै राजनीतिक सहभागिता र मानवीयकरण गराउने काम नागरिक शिक्षाले गर्ने हो।

ओली यति धेरै तानाशाही छन्, त्यति त पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि थिएनन्ः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’

राजनीतिक भक्तिले तानाशाह जन्माउँछ

मोदीको निरंकुश अभियानको समर्थन भारतीय संविधानको केन्द्रीकृत प्रावधान हो। सन् १९५० मा जारी संविधानमा धेरैजस्तो निरंकुशता बेलायती संविधानबाटै बलपूर्वक समावेश गरिएको छ। संविधनमा कुख्यात रहेको १८७० राष्ट्रद्रोह कानुन पनि समावेश छ।

सरकार तानाशाही बन्दैछ : नेता रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कम्युनिष्ट सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेता रिजालले प्रधानमन्त्री केपि शर्मा ओलीमा अहंकार भरिएको र जनतालाई सेवा दिनु भन्दा तानाशाही बन्ने अभ्यासमा लागेको आरोप लगाए।

प्रधानमन्त्रीकाे व्यंग्य : तानाशाहीको लक्षण अझै देखिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको म‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।”

तानाशाही लाद्‍न वाम गठबन्धन: प्रधानमन्त्री

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम दलहरुले गरेको गठबन्धन राष्ट्रका विरुद्ध रहेको आरोप लगाएका छन्। राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्