कांग्रेस बैठकमा नेताहरू बोल्ने क्रम जारी, भोलि साढे ११ बजे फेरि बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गते देखि सुरु बैठकमा बुधबार पनि नेताहरूले आआफ्नो धारणा राख्नेक्रम चलिरहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गते देखि सुरु बैठकमा बुधबार पनि नेताहरूले आआफ्नो धारणा राख्नेक्रम चलिरहेको छ ।
बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकाले पर्यटकीय गतिविधिलाई प्राथमिकतामा राख्दै आन्तरिक आयमा उल्लेख्य वृद्धि गरेको छ।
वैदेशिक रोजगारीका क्रममा बिदेसिनेको संख्या घटेको छ। भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको सन्धिखर्कबाट तीन जनालाई पक्राउ गरेको छ।
भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ। मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे गठित जाँचबुझ आयोगलाई बयान दिएका छन्।
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल यही फागुन २१ गते घोषणा गरिएको निवार्चको पक्षमा सशक्त रूपमा उत्रिएको छ ।
प्रदेश सरकार मातहतको कटहरीस्थित तरकारी बजार सञ्चालन गर्न प्रदेश सरकारले कटहरी गाउँपालिकालाई जिम्मेवारी दिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हालै भएको विभिन्न कम्युनिष्ट घटकबीचको एकतालाई ‘आवश्यकताको सिद्धान्त’ को उपजको रूपमा टिप्पणी गरेका छन्।
भदौ २३ र २४ गतेको आन्दोलपछि एकाएक चर्चामा आएको जेन-जी पुस्तामा संलग्न युवाहरुले देशव्यापी सञ्जाल निर्माण गर्ने क्रममा जिल्ला जिल्लामा समिति गठन गर्न थालेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा व्याप्त राजनीतिक अस्थिरता र संघीयताको महँगो संरचनागत भारलाई संसदीय प्रणालीभित्रै रहेर सुधार गर्न सकिने ठोस सूत्रहरू प्रस्तुत गरेका छन्।
‘कि त के भन्नुपर्यो भने नेपाल सामरिक रूपमा अत्यन्त सुरक्षित छ। यो त ओपन छलफल गरेकै छौँ। संसारभर भए गरेकै कुरा हुन्,’ उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको दोस्रो पुस्ताका नेताहरूले समयमै हस्तक्षेप गरेर नेतृत्व लिन नसक्दा अहिले पार्टीमा पुस्तान्तरणको बहस जटिल बनेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।