२३ भाद्र २०८१ आइतबार
image/svg+xml

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।

विदेशमा कार्यक्रम बिस्तार गर्दै केयू

काभ्रेस्थित नमोबुद्ध बुद्धष्टि मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थाङ्ग्रा वज्रयाना बुद्धष्टि मेडिटेसन केन्द्र बिच आगामी फेब्रुअरी २०२४ देखी बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी दुई समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

तिहारका लागि विद्यालयमा फूल उत्पादन

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन्।

पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको घुइँचो

बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ।

नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान

नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन्। पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ।

नमोबुद्धमा साहित्य बहस

नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेर आयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

सशस्त्रको गोलीबाट स्थानीय मारिएपछि नमोबुद्ध–४ मा निर्वाचन हुन सकेन

निर्वाचनमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले चलाएको गोलीबाट स्थानीयको मृत्यु भएपछि नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान सुरु हुन सकेको छैन। सशस्त्र प्रहरीले चलाएको गोलीबाट कृषि पेशा गर्दै आएका नवराज पाठकको शनिबार साँझ मृत्यु भएको थियो। ट्र्याक्टर चालकसमेत रहेका उनलाई प्रहरीले गुण्डा भनेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। वडा नम्बर ४ का लागि मतदान केन्द्र जनकमावि तोकिएको थियो। मतदान केन्द्रमा मतदाता उपस्थिति छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्