४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

ललितपुरको मेटल उद्योगमा आगलागीबाट मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ प्रअ र शिक्षकमाथि थप अनुसन्धान

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।

‘रुकुममा न्याय भयो, मेरा छोराले कहिले पाउला ?’

किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले। प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो। त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन। ऊ बेलादेखि नै उनले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन। उनको लक्ष्य अहिले विस्तारित हुँदैछ।

पाँचखाल बृहत् खानेपानीः पुसभित्र सात हजार घरमा पानी

सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ।

लगानी सम्मेलन गर्दै पाँचखाल

कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन्।

सालको पात बेचेर जीवन गुजार्दै ६२ वर्षिया महिला

पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाएकी छिन्।

म्याद नाघेको आठ हजार ५ सय केजी मैदा नष्ट

पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी (१७० बोरा) मैदा सोमबार नष्ट गरिएको छ ।

इँटा उद्योग वातावरणमैत्री बनाउन आग्रह

पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ। नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो।

बिहान-बेलुकी संकलन नहुँदा दूधमा पानी मिसाउन बाध्य

काभ्रेका दूध संकलकहरुले दैनिक दुई पटक (बिहान–बेलुकी) दूध नलिइदिँदा किसान बाध्य भएर पानी मिसाउने गरेको अनुगमन प्रतिवेदनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एफएओको सहकार्यमा हालै काभ्रेमा गरिएको अनुगमनले यस्तो तथ्य देखाएको हो।

पाँचखालको तरकारीमा विषादी अवशेष जाँच्न सुरु

कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेका तरकारी उत्पादन हुने क्षेत्रबाट आकस्मिक रुपमा संकलित नमूनामा विषादीको अवशेष जाँच्न थालेको छ ।

पाँचखाल खानेपानी आयोजनालाई बजेट जुट्यो

‘अब पाँचखाल उपत्यकाका करिब ६ हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डअनुसारको पानी २४ सै घण्टा उपलब्ध हुने ग्यारेन्टी भएको छ’, उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्