प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : जोसुकै होस्, भ्रष्टाचार गरे छोड्दिनँ
प्रधानमन्त्रीले भ्रष्टाचारको समूल अन्त्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक रहेको र सरकार त्यसका लागि दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरेकी छिन्।

