२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रेमको स्नायु विज्ञान

उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसलाई शान्ति दिन्छ, शक्ति दिन्छ, मस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्छ।

सेक्स दृश्यबाट युवा अघाएकै हुन् त?

बेलायत र अमेरिकाका अध्येताहरूका अनुसार नयाँ पुस्ता (जेनरेसन जेड)को रूचि यौनदृश्यमा कम रहेको देखिएको बताएका छन्

के याैनको विषयमा कुरा गर्नु गलत हो?

हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।

समाजले यी ‘अन्य’ लाई किन स्वीकार्न सक्दैन?

पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।

अर्जुन दास हत्या प्रकरण: कारण सेक्स, मोबाइल र नशा

धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।

‘सेक्स वर्कर’ महिलालाई राहत सामग्री

सेनाको जागिरे श्रीमान्ले अर्कैको श्रीमती लिएर एक वर्ष अघिदेखि भारतमै बस्न थाले । दुईवटा छोरीको पालनपालनको जिम्मेवारी इटहरीकी राधा(परिवर्तित नाम)को काँधमा आयो । आफू र छोरी लालनपालनका लागि थुपै्रतिर काम खोजिन् । कतै केही भेटिनन, अन्ततः बेला बेलामा ‘सेक्स वर्कर’ को रुपमा उनले काम गर्न थालिन्।

आयरल्यान्ड रग्बी विश्वकपको क्वार्टरफाइनलमा

जोनी सेक्सटेनले दुई ट्राई गरेपछि १४ खेलाडीमा सीमित भए पनि आयरल्यान्डले शनिबार सामोआलाई हराउँदै रग्बी विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

बहिष्कृतवर्गको राष्ट्र/राज्य

अंग्रेजी भाषाका महान् कवि,लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार विलियम सेक्सपियर(सन् १५६४–१६१६) को प्रख्यात भनाइ छ– ‘राजनीति र प्रेममा जे पनि जायज हुन्छ।’ यही उक्तिलाई प्रमाणित गर्नेगरी नेपाली राजनीतिमा केही महत्वपूर्ण घटनाक्रमका परिदृष्यदेखापरेका छन्। एक–कथित अलगाववादी या पृथकतावादको नाउँमा देशको तराई–मधेसक्षेत्रमा क्रियाशील सिके राउत समूह मूलधारको राजनीतिमा प्रवेश ग-यो।

युनिसेक्सको याम

सोनु योञ्जनको रोजाइमा पर्छ, युनिसेक्स फेसन । उनी प्रायः युनिसेक्स जुत्ता, हुड, टिसर्ट, क्याप र ब्यागमा सजिएकी हुन्छिन्।

सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन। अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्‍याइ कोठीमा बेचिइरहेकाछन्। यस कथामा भने हालै नयाँ मोड आएको छ। पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ।

चीनले बनायो मानवीय गुण भएको सेक्स डल

चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन् ।

सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्