११ असार २०८२ बुधबार
image/svg+xml

एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष संलग्न पतञ्जली प्रकरणबारे छलफल हुने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षामा पार्टीले गरेका अनुसन्धानबारे छलफल हुने कार्यसूची छ।

रौतहट : खेल्ने क्रममा सेफ्टिक ट्यांकमा डुबेका दुई बालबालिकाको मृत्यु

दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनको तयारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १:०० बजे बस्न तय भएको छ।

उपत्यकासहित देशभर बढ्दै हैजा र झाडापखाला

गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

गर्मीले अण्डा उत्पादन घट्दा मूल्य आकासियो

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। ‘

गाजामा सात इजरायली सैनिकको मृत्यु

उनीहरू सवार बख्तरबन्द गाडी खान युनिसमा विस्फोटक पदार्थसँग ठोक्किएको थियो। मृतक सैनिकहरूमध्ये छ जनाको पहिचान खुलाइएको छ।

अभिव्यक्तिमाथि आपत्काल

जेल परेका पूर्वगृहमन्त्री रवि लामिछानेले ‘आफूमाथि ठूलो अन्याय भएको’ भन्दै सत्तारुढ दलहरूले न्यायपालिकासहित राज्यका सबै निकायमा कब्जा जमाएको आरोप लगाएका छन्।

मनहरा खोलामा हाम फालेका युवकको उद्धार

उद्धार गरिएका उनको अवस्था सामान्य छ। हाल उनी ‘मेन्टल’ सम्बन्धी रोगले उपचार गराइरहेको बताइएको छ।

सार्वजनिक यातायातमा आन्दोलन गर्न नपाइने

सर्वोच्च अदालतले सार्वजनिक यातायातजस्तो अत्यावश्यक क्षेत्रमा बन्द–हडताल नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको छ।

भारतीयभन्दा सस्तो गोलभेँडादेखि नेपाली मेवा, यस्तो छ कृषि उपजको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

गीतकार ‘आस्था’ले गीतैमा भनिन्, ‘लाखौं चोट दियौ तिमीले तर चोटमै माया गर्छु’

सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको लाखौं चोट गीतमा रोजन सुन्दास, सुरज सुर्खेती लगायतले मोडलिङ गरेका छन्।

राज कोरिया र अशोक अस्ट्रियातर्फ

तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

टेबल टेनिस टोली उज्बेकिस्तान जाँदै

नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

थाइल्याण्डमा सक्रिय नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ सक्रिय नेपालीसँग छलफल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्