१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रसंघीय आग्रह माल्दिभ्सद्वारा अस्वीकार

पूर्वराष्ट्रपतिलाई निर्वाचनमा सहभागी हुन दिनेबारे राष्ट्रसंघीय निकायले गरेको प्रस्ताव माल्दिभ्सले अस्वीकार गरेको छ।

मनभरी माल्दिभ्स

‘धर्तीको स्वर्ग’को रूपमा अथ्र्याइने मुगा टापुहरूको देश माल्दिभ्समा जतिखेर हामी रमाइराखेका थियौं, राष्ट्रपति अब्दुल्ला यामिनले संकटकाल घोषणाको तयारी गर्दै थिए । साथै रहेकी छोरी प्रतिज्ञाले ठट्यौली पारामा गम खाएझैं गर्थिन्, ‘स्वर्गमा पनि संकटकाल लाग्न थाले, अब जाने कहा“ ?’ प्रतिज्ञाको कटाक्ष जताततै भद्रगोल भइराखेको विश्व परिवेशको यथार्थ हो।

माल्दिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन्। मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन्।

माल्दिभ्समा बारम्बार किन आउँछ राजनीतिक संकट ?

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ।

माल्दिभ्समा सेना पठाउन किन डरायो भारत ?

माल्दिभ्समा पछिल्लो समय उत्पन्न राजनीतिक संकटका बीच भारतले सेना किन पठाएन भन्ने प्रश्न उठिरहेको छ। यो प्रश्नको साथसाथै १९८८ मा भारतले सेना पठाएर माल्दिभ्सको राजनीतिक र सामाजिक स्थिती नियन्त्रणमा लिएको स्मरण गर्न थालिएको छ।

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

देशमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउन माल्दिभ्सका राष्ट्रपतिले आफ्ना सहगोगी राष्ट्रमा दूत पठाएका छन् ।

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ।

माल्दिभ्सको राजनीतिक संकटबारे विदेशी चासो

मालदिभ्समा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ। मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन्।

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।

‘माल्दिभ्समा अधिनायकबादी शासनको खतरा’

नेकपा मसालले माल्दिभ्समा उत्पन्न राजनीतिक संकटले अधिनायकबादी शासन कायम हुने खतरा देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ।

भारत गुहार्दै माल्दिभ्सका पूर्व राष्ट्रपति

मालदिभ्समा विकसित पछिल्लो राजनीति घटनालाई सल्टाउन पूर्व राष्ट्रपति मोहम्मद नाशिदले भारतलाई गुहारेका छन्।

माल्दिभ्समा संकटकाल

राजनीतिक संकटका बीच माल्दिभ्स सरकारले १५ दिने राज्य संकटकालको घोषणा गरिएको छ ।संकटकाल लगाएपछि संदिग्धलाई पक्राउ गर्न देशका सुरक्षा अधिकारीलाई थप अधिकार प्राप्त भएको बताइएको छ ।

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।

फराकिलो अन्तरमा माल्दिभ्स पराजित

रविबहादुर रानाले तीव्र गतिमा ह्याटि्रक गरेपछि भारतले साफ यु–१५ च्याम्पियनसिपमा माल्दिभ्सलाई ९–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रविबहादुरले २१औं मिनेट, २६औं र ४८औं मिनेटमा गोल गर्दै ह्याटि्रक गरे। भारतका लागि मोरिङथिम थोइबा सिंह, रिक्की जोन साबोङ, विक्रमप्रताप सिंह र लाल रोइमाले १/१ गोल गरे।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्