१२ श्रावण २०८१ शनिबार
image/svg+xml

रुसी सेनामा मारिएका नेपाली: नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन रुस तयार

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्