२१ असार २०८१ शुक्रबार
image/svg+xml

दुई विधेयक प्रमाणीकरण

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेकी छन्।

गण्डकी विश्वविद्यालय खोल्न बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन्।

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसहित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।

एक सय ८१ खाद्य वस्तुको नमूना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले ६ महिनामा एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको छ।

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६’ लाई प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन्।

राष्ट्रपति भण्डारीद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।

राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संसदमा फिर्ता पठाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन्। सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक प्रमाणीकरण

प्रदेश सभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेका थिए। दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख अधिकारीले प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

यूएई दूतावासका कर्मचारी नै ‘दलाल’

दूतावासका उपप्रमुख सागर फुयालले म्यानपावरका सञ्चालकसँग पैसा लिएर मागपत्र प्रमाणीकरण गर्नेदेखि आफूनिकट व्यक्तिलाई यूएईका कम्पनीको मागपत्र मात्र प्रमाणीकरण गर्ने गरेको तथ्य नागरिक न्युजले फेला पारेको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन

वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन भएको छ।  ऐनको संशोधित विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि ऐन संशोधन भएको हो।

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण

गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् ।

चार विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले चार विधेक प्रमाणीकरण गरेकि छन्। संसदबाट पारित भइ आएका आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक प्रमाणीत गरेकि हुन्।

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको विहीबार प्रमाणीकरण गरेकी छिन्।

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ ।

चार लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्