दोस्रोपटक प्रधानमन्त्री बनेका शहबाजद्वारा पदभार ग्रहण
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बैठक पछि संयुक्त वक्तव्य जारी गर्दै मुस्लिम लीग (एन) र पीपुल्स पार्टी बीच राजनीतिक सहयोगमाथि सैद्धान्तिक रुपले सहमति भएको बताइएको छ।