१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बडादशैं सुरू, अाज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ। यस पटक दसैं कार्तिक २ गते परेको छ।

कपडा रंग्याउने केमिकल मिठाईमा, बानेश्वरको संगम स्वीटसमा शिलबन्दी

बानेश्वरमा रहेको संगम स्वीटसले मिठार्इ बनाउनका लागि कपडामा रंग निकाल्न प्रयोग गरिने अखाध्य केमिकल प्रयोग गर्ने गरेको पाइएको छ।

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।

च्याम्पियन्स लिगः युभेन्टसको विजयी सुरुवात, रोनाल्डोले पाए रातो कार्ड

च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन्। बुधबार राति इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब भ्यालेन्सियाबीच भएको उद्घाटन खेलमा रोनाल्डोले २९ औं मिनेटमा रातो कार्ड खाएका थिए।

फुटसलमा स्वप्नवाटिका प्रथम

पाँचौं अन्तरविद्यालय फुटसलमा स्वप्नवाटिका स्कुल प्रथम भएको छ । ड्याफोडिल स्कुलले दोस्रो स्थान प्राप्त गर्दा माउन्ट ग्लोरी तेस्रो भयो।

मोलिसलाई अन्तरकलेज फुटसल उपाधि

प्रथम डिएभी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि ललितपुरको मुनलाइट सेकेन्डरी स्कुल (मोलिस कलेज) ले जितेको छ।

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ। यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटिल छ। आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ।

वीरेन्द्र राई स्मृती फुटसलको उपाधि विजय यूथलाई

हेटौंडामा आयोजित वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया हात पारेको हो।

एकदिवसीय क्रिकेटः टस जितेर नेपाल ब्याटिङ गर्दै

नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ।

इपिएलको फ्यान्टसी प्रतियोगिता

फुटबल नेपालको लोकप्रिय खेल हो । नेपाली फुटबल मात्र नभई विदेशी फुटबलका समर्थक पनि नेपालमा धेरै छन् । युरोपेली लिग सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा कर्नर फ्लाग प्रालिले इङ्लिस प्रिमियर लिगको फ्यान्टसी प्रतियोगिता गर्ने भएको छ।

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल

बिल बैंकले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच धन्यान्तरी फुटसल मैदानमा फुटसल प्रतियोगिता भएको छ।

फेसन युनाइटस् दोस्रो संस्करण

व्यावसायिक मोडलहरूको क्याट वाक र फेसन सोसँगै फेसन युनाइट्सको दोस्रो संस्करण काठमाडौं सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्