८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’

भैंसीपालकलाई अनुदान वितरण

लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले ११ भन्दा बढी भैंसी पाल्ने ५० कृषक परिवारलाई जनही ३४ हजार १२० रूपैयाँका दरले १७ लाख ६ हजार वितरण गरेको महानगर कृषि महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए। महानगरले ११ भन्दा कम भैंसी पाल्नेलाई भने अनुदान नदिएको उनले बताए।

उखु किसानलाई ९५ करोड अनुदान वितरण

अनुदानबापत दिँदै आएको प्रतिक्विन्टल ६५ रूपैयाँ २८ पैसाका दरले किसानलाई रकम उपलब्ध गराएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारद्धारा किसानलाई कोभिड–१९ विशेष अनुदान वितरण

प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत आज रु। १२ करोड ५० लाख अनुदान वितरण गरेको छ । प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्