७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ। ६२ औं सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारीमध्ये यसलाई उत्कृष्ट घोषणा गरिएको हो।

सिर्जनालाई लालीगुराँस कप

दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ।तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा शनिबार भएको फाइनलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० ले पराजित गर्यो। सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औं मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे ।

ढकमक्क लालीगुराँस

साहित्यकार क्षेत्रप्रताप अधिकारीले लालीगुराँसलाई यसरी व्याख्या गरेका थिए। स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा लागिगुराँसलाई मानिसको मनसँग दाजिएको छ।

नागबेली, लालीगुराँस र जानकी

घोडेजात्राको बिहान उपत्यका छोडेर साँगा भन्ज्याङ हुदैँ लाग्यौँ हामी सिन्धुली वर्दीबास सडकतिर । साँगा भन्ज्याङ पुगेपछि डोलेश्वर महादेवलाई बाटोबाट दर्शन ग¥यौँ सहयात्री मुकुन्द अधिकारी, उषा सिग्देल, सुरज सिग्देल र मैले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्