त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया, अवस्था सामान्य
बुधवारत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
बुधवारत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताएकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन्।
केही महिनाअघि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले बालबालिकाको मोबाइल प्रयोग समय घटाउन के उपाय लगाउन सकिन्छ भनी अध्ययन गराउन एउटा समिति बनाए।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौंउपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन्।
दक्षिण कोरियाका अधिकारीहरूले साधारण पसलेलाई पत्तो नदिई कुनै पनि सामग्रीको आकार घटाउने क्रियाकलाप नगर्न उत्पादकहरूलाई आदेश दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन्।
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।
गाजामा तत्काल युद्धविरामका लागि इजिप्ट र कुवेतले संयुक्त रुपमा आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्।