१ आश्विन २०८१ मंगलबार
image/svg+xml

विधायिकी संस्था सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : रायमाझी

प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।

सांसदका भनाइलाई सरकारले महत्त्व दिएको देखिंदैन : जोशी

प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले सांसदले बोलेका भनाइलाई सरकारले महत्व नदिएको बताएका छन्।

महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने प्रचलन छ : थापा

प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।

संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी छ : परियार

प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।

‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ : केसी

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी भन्छन्– सरकारले संसद्लाई बिजनेस नै नदिएर अड्काएपछि हामी सांसदले कति.पटक विधेयक ल्याउनुस् भनिरहनु ?

मन्त्रीका क्षेत्रमा बजेट बढी लाने प्रवृत्ति अन्त्य हुनुपर्छ: सांसद गैह्रे

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैह्रेले एक वर्षको अवधिमा संसदबाट अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नभएको र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताए।

मुलुकमा सुशासन कायम गर्न राजनीतिक इच्छाशक्ति आवश्यक छ : प्रसाईं

प्रतिनिधिसभा सदस्य सरिता प्रसाईंले मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा खडा भएको बताएकी छन्।

मुक्तकमैया जमिनदार भएको हेर्न मन छ: नेत्री चौधरी

प्रतिनिधिसभा सदस्य चौधरीले वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारू समुदाय जमिनदार भएको हेर्ने इच्छा रहेको बताएकी छन्।

संसदमा बोलेर, कराएर मात्र केही नहुने रहेछ : गौतम

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले जनअपेक्षाअनुरूप वातावरण सिर्जना हुन सकेन भने संसदमा बोलेर, कराएर मात्र केही नहुने बताएका छन्।

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : संगीता

महोत्तरी निर्वाचन क्षेत्र नं ४ की प्रतिनिधिसभा सदस्य संगीता मण्डल धानुकले शिक्षा र शिक्षकको सम्मान नहुने देशमा प्रगति हासिल गर्न गाह्नाे हुने बताएकी छन्।

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन: सांसद चौधरी (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन ।

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ: सांसद भण्डारी

नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन्।

देश प्रेम, आस्था र सकारात्मक सोचले नै नेपाललाई सुन्दर बनाउँछ : सांसद राना

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको संघीयता सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाे बताइन्।

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन : उप्रेती

सांसद हरिप्रसाद उप्रेतीले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका विकास, निर्माण र जनताका साथमा बस्न र घुलमिल हुने कामलाई प्राथमिकता दिइरहेका छन्।

एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्