उद्यमी महिलामा सामग्री प्रर्दशनी
समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ।
समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ।
आगामी पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको दायरा फराकिलो बनाउँदै लाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उल्लेख गरेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेका हुन्।
’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भिœयाउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन्।
नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुन २ गते काठमाडौंमा हुने भएको छ। नेपाल उद्योग परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो।
पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्। महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष एवम् सभासद छायाँ पन्तसँगको कुराकानी:
मलेसियाको क्वालालम्पुरमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्पले ४० देशका युवालाई उद्यमशीलता तालिम दिएको छ। १७ देखि २० डिसेम्बरसम्म आयोजित ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिएको छ।
अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रममा सहयाेग गर्ने भएकाे छ। अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालनमा सघाउने भएकाे हाे। नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर उक्त प्रस्ताव राखेका हुन्। भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए।
महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासका लागि सरकारले उपलब्ध गराउने बिना धितो कर्जाको रकम बढाउनुपर्ने बताएका छन् ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।
२०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी थिइन्।
उद्योग व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ साना तथा लघु उद्योग र उद्यमशीलता सम्बन्धी नीति बन्ने भएको छ। उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योगी र नयाँ उद्यमी विकास गर्न भन्दै दुई नयाँ नीति बनाउन लागेको हो।
किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।