२७ मंसिर २०८२ शनिबार
image/svg+xml

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता

समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उनले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिए ।

सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर

यो तथ्याकं पाँच वर्षको अवधिमा करिव दोब्बर देखिएको हो । यो संख्यामा हुने मृत्यु लाग्ने रोगमा हुने उपचारको खर्च मात्र १२ अर्व २० करोड रुपैयाँ खर्च हुन्छ ।

एमालेले पारित विधानकै आधारमा नयाँ नेतृत्व छान्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।

डा चन्दसहितका विद्यार्थी सम्मानित

आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्दै रेक्टर केसीले आफ्ना विद्यार्थीहरुले मेहेनतका साथ हासिल गरेको उपलव्धिप्रति गर्व लागेको बताए ।

ऐँसेलुखर्कमा दुई खानेपानी योजना सञ्चालन

खोटाङको दुरदराज स्थानीयतह ऐसेलुखर्क गाउँपालिकामा २ वटा खानेपानी योजना एकै चोटी निर्माण हुने भएको छ ।

कांग्रेस महामन्त्री नै भन्न थाले–चुनाव सारौँ

यता नेपालको संविधानले प्रतिनिधिसभाको शून्यता ६ महिनाभन्दा बढी समयको परिकल्पना गरेको छैन। जसअनुसार भदौ २७ गतेपछिको ६ महिना फागुन २६ गतेमै सकिन्छ।

जेन-जीले भत्काएका संरचना बनाउन ३६ अर्ब लाग्ने!

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँबराबर खर्च लाग्ने अनुमान गरिएको छ ।

‘विकास, वातावरण र पर्वत’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु

‘विकास, वातावरण र पर्वत’ विषयक दिने अन्तर्राष्ट्रिय सम्मेलनमा ७० भन्दा बढी अनुसन्धानमुलक प्रस्तुती हुने इसिमोडले जनाएको छ ।

शोले’ पुनः प्रदर्शनमा

बलिउड चलचित्र ‘शोले’ पुनः सार्वजनिक भएको छ। आफ्नो ५० वर्ष पुरा गरेको अवसरमा चलचित्र भारतमा पुनः सार्वजनिक हुने भएको छ।

समानुपातिक निर्वाचनलाई ९३ दलले पाए चुनाव चिन्ह

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा कायम भएका ९३ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

एमाले महाधिवेशनः प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

नपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।

पोखरा महानगरले पुस २ गते स्थापना दिवस मनाउने

पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिन भएकाले फागुन २७ गतेको सट्टा पुस २ गते स्थापना दिवस मनाउने निर्णय भएको उनको भनाई छ ।

एनपिएल सिजन-२ : कसले जित्ला कार?

विराटनगर किङ्सले यो पटक फाइनलमा स्थान बनाउने अपेक्षा धेरैमा थियो, तर क्वालिफायरका दुवै खेलमा उसको प्रदर्शन बिर्सन लायक बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्