अर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतीको मृत्यु
अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ। घाँस काट्न र चिउरी टिप्न गएका बेला मंगलबार बिहान उनीहरुको पहिरोमा परी मृत्यु भएको हो।
अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ। घाँस काट्न र चिउरी टिप्न गएका बेला मंगलबार बिहान उनीहरुको पहिरोमा परी मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
रुपन्देहीको तिलोत्तमा-५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ। अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ।
नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।
कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्।
चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग गरेको छ।
यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औं बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।
‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रस्ताव प्रस्तुत गर्दै सञ्चारमन्त्री गुरुङले कुलिङ पिरियडको व्यवस्था गर्नुको कारण अभ्यासमा देखिएका खोटा सिक्काहरू फाल्न खोजिएको बताए ।
स्वास्थ्य बिमा बोर्डले संघीय तथा विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हटाएपछि यी दुई अस्पतालको प्रथम सेवा विन्दु हटेको हो ।
हरित विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयको आर्थिक वृद्धिको लागि एक विद्यार्थी एक वृक्षारोपण अभियान थालिएको हो।