३० वैशाख २०८१ आइतबार
image/svg+xml

गोब्रेकिराको त्यो ४८ घण्टा

संसारभर चार लाखभन्दा बढी प्रजातिका गोब्रेकिरा पाइन्छन्। गोब्रे प्रजातिका यी किरामध्ये अधिकांशको आनीबानी मिल्छ।

अमेरिकामा कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने

क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्।

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छःचीन

चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बताएको छ।

डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

भि-२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन्। उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ।

मुर्खता मापनका नियमहरू

ओलीको कदमले एमालेको शान अनि देशको उन्नति एकादेशको कथा बन्यो। हिजोका त्यागी अनि झापा आन्दोलनका अगुवा नेता मुर्खमा दरिए।

गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।

मानव–कोभिड सहअस्तित्व

कोभिड–१९का विभिन्न भेरियन्टको संक्रमण गतिका आधारमा वैज्ञानिक सहजताका लागि ‘आर नम्बर’ निर्धारण गर्दा विश्वका ७० देखि ९० प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको ‘इम्युनिटी’ विकास गरेको अवस्थामा संसार ‘हर्ड इम्युनिटी’ को चरणमा पुग्ने देखिन्छ।

दीर्घजीवनको खान्की ढाँचा

तोकिएभन्दा अधिक भोजन गर्ने मुसाभन्दा डाएटिसियनले तोकेको भन्दा २५ प्रतिशत कम खान्की खाने प्राणी लामो समय बाँचेको मात्र देखिएन, उनीहरू अधिक स्वस्थ देखिए।

सेप्टेम्बर ११ः विश्व नै स्तब्ध भएको त्यो दिन

स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो। १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो। बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो। एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए।

मायामी ओपन नहुने

क्यालिफोर्नियामा तय भएको एटिपी/डब्लुटिए इन्डियन वेल्सका प्रतियोगिता स्थगित भएसँगै मायामी ओपनको आयोजकले आफ्नो पूर्वनिर्धारित कार्यक्रम सञ्चालन नहुने जनाएको छ।

क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन

अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ। उक्त विमान आवासीय भवनको छतमा खसेको थियो।

क्यालिफोर्निया गोलीकाण्डमा तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया सहर नजिकै आयोजित एक खानेकुराको मेलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ। ‘द गिलरोय गार्लिक फेस्टिभल’ नाम दिइएको मेलाको अन्तिम दिन आइतबार सहभागी भएका माथि गोली प्रहार हुँदा १५ जना व्यक्ति घाइते भएका छन्। एक संदिग्ध बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेसँगै प्रहरीले गरेको जबाफी कारबाहीमा उसको पनि मृत्यु भएको जनाइएको छ। बन्दुकधारीको मृत्यु भए पनि अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्