३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

कथाकार रामचन्द्र नेपालको पाँचौ कृति बस्तीमा कुहिरो लोकार्पण

कथाकार रामचन्द्र नेपालको पाँचौ कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।

आलेख गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण

आलेख साहित्यिक मासिकले प्रकाशन गरेको आधुनिक कथाकार गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण भएको छ। भैरव स्मृति पुस्तकालयको आयोजनामा सो कृतिको लोकार्पण भएको हो।

लघुकथा समाज प्रदेश एकको विविध कार्यक्रम सम्पन्न

तीन उत्कृष्ट लघुकथा 'उस्को कथा' हेमन्त निरौला, 'साथी' लक्ष्मी पोखरेल र 'रूपायन' राजन कार्कीको रहेको छ। कार्यक्रममा लघुकथाकार दीपक लोहनीको लघुकथा संग्रह 'दीपक र दीपकहरू' तथा कथाकार स्मारिका शर्माको कथा संग्रह 'ओसिलो मन' विराटनगरको समारोहबीच विमोचन गरिएको थियो।

बोल्नेहरूलाई मार्गदर्शन

कथाकार महेश्वर पन्तको ‘नबोल्नेहरू’ कथा संग्रह प्रकाशित भएको छ। पन्त कथाकार मात्र होइनन्, कुशल संगीतकर्मी पनि हुन्। उनका थुप्रै गीत र गजल रेकर्ड भएका छन्। उनी बाँसुरी र हार्मोनियम पनि बजाउँछन्।

‘अग्निदहन’ विमोचित

कथाकार लोकमणि पौडेलद्वारा लिखित ‘अग्निदहन’ नामक उपन्यास विमोचन भएको छ । शनिबारका राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित नेपाल साहित्यका स्रष्टाहरूले ‘अग्निदहन’ नामक पुस्तकको विमोचन गरेका थिए । पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट प्रभावित भएको बताउँदै यो उपन्यास नेपाली साहित्यका क्षेत्रमा कोशे ढुंगो सावित हुने दावी गरेका थियो।

बाबाको सपना अर्थात् कथा जारी छ

कथाकारको दिमागमा एउटा टपिक फुर्याैं। टपिक माने शीर्षक, ‘बाबाको सपना’। अपरिपक्व अवस्थामै उसले त्यो टपिकको कथा कागजमा उतार्न खोज्यो। त्यो उचित थिएन। कथालाई सिजेरियन गरेर बलजफ्ती जन्माएजस्तो हुन सक्थ्यो। बलजफ्ती नभनौँ, तर अप्राकृतिक भने त मिल्छ।

समकालीन समयको आवाज

कथाकार रत्न प्रजापति मानवीय मनका हार्दिक पक्षलाई चित्रण गर्न मन पराउने सर्जक हुन् । उनको हालै प्रकाशित ‘स्वच्छन्द साँझ’ नामक कथासंग्रहका अधिकांश कथामा पनि त्यही कुराको पुष्टि पाइन्छ ।

कथाकार बने टम हाङ्क्स

हलिउडका प्रसिद्ध अभिनेता टम हाङ्क्स साहित्यकारका रूपमा उदाएका छन् । उनको कथा संग्रह ‘अनकमन टाइप’ हालसालै बजारमा सार्वजनिक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्