२९ वैशाख २०८१ शनिबार
image/svg+xml

डढेलोले ध्वस्त बन्दै वन क्षेत्र, सरकारसँग छैन प्रभावकारी योजना

देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्।

घाइते अवस्थामा बाघ भेटिएपछि वन प्रवेशमा निषेध

शुक्लाफाँटा नगरपालिका– ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखा परेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

मयागदीको एक सय ११ वनमा डढेलो, सात सय हेक्टर सखाप

पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।

गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा

गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरुको मुख्य आश्रय स्थल बनेको छ। यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरु पाइन्छन्।

ताप्लेजुङमा करिव १८९ हेक्टर वन क्षेत्र अतिक्रमित

ताप्लेजुङको करिव १ सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो।

मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु

कपिलवस्तुको सबै भन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउ सुरु गरिएको छ।

मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउन सुरु

कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ।

चितवनबासीलाई धन्यवाद दिंदै रविले भने: हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा विशेष नमन्

निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं। हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्।

चितवनको नयाँ किरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा

चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

चितवन-२ का १३ वटा केन्द्र अतिसंवेदनशील,१ हजार २७० प्रहरी परिचालन

चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।

बढ्दो वन क्षेत्रको घट्दो साख

जैविक विविधता र पर्यावरणीय क्षतिमा सरकारको कुनै दृष्टिकोण छैन। राजनीति पहुँचबाट केही व्यापारी, कथित धर्म गुरुले सरकारी वन तथा संरक्षण क्षेत्र अतिक्रमण गरेर रिसोर्ट, मठमन्दिर र रोपवे निर्माण गरिरहेकै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्