३ पुस २०८१ बुधबार
image/svg+xml

त्रियुगा बसपार्क सुविधा सम्पन्न हुँदै

उदयपुर सदरमुकाम गाईघाटस्थित साविक त्रियुगा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउन स्तरोन्नति गर्न लागिएको छ।

सामुदायिकमा भर्ना पाउनै हम्मे

सामुदायिक विद्यालय अभिभावकको प्राथमिकताभित्र हत्तपत्त पर्दैनन्। छोराछोरीको भविष्य सुनिश्चित गराउन निजी नै धेरैको रोजाइ बन्छ। तर, उदयपुरको एउटा सामुदायिक विद्यालय जहाँ विगत ३ वर्षयता अभिभावक र विद्यार्थीको आकर्षणले नयाँ भर्ना लिनै पनि हम्मे पर्ने गरेको छ।

‘भ्रमणयोग्य नगर बनाउँछौं’

त्रियुगा सभ्यता र विकासलाई जोड्न त्रियुगादेखि गंगासम्म वस सेवा संचालन गर्ने प्रारम्भिक अभ्यास भएको छ।

सामाजिक सुरक्षा भत्तामा दोहोरो सुविधा लिन बन्देज

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले यसअघि सामाजिक सुरक्षा भत्तामा दोहोरो सेवा लिदै आएका १३ सय बढीको नाम लगतबाट हटाएको छ।

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

झण्डै एक अर्बको बजेट ल्याउँदै सदरमुकामस्थित त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ।

नगरपालिकाले थाल्यो ‘त्रियुगा सभ्यता’बारे बहस

उदयपुरेका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरेर अघि बढ्ने तयारी गरेको छ। नदीको दीगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ सावित गर्ने उदेश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ बारे वहस समेत थालेको छ।

त्रियुगा बसपार्कमा ‘वेटिङ सेड’ निर्माण

उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्कमा आधुनिक तरिकाको वेटिङ सेड (यात्रु प्रतिक्षालय) निर्माण सम्पन्न भएको छ। त्रियुगा नगरपालिका १२ को त्रियुगा नदी किनारस्थित नयाँ बसपार्कमा सहरी विकास डिभिजन कार्यालय उदयपुरको लगानीमा सुविधायुक्त प्रतिक्षालय निर्माण भएको हो।

एमालेद्वारा त्रियुगा नगरपालिकामा मेयरका उम्मेदवार सिफारिस

स्थानीय तहको चुनावमा नगरपालिका मेयर दावी गर्ने सबै पुरुष देखिएको उदयपुरमा एक महिलाको नाम पनि सिफारिसमा परेको छ। आउँदो ३१ गते हुने चुनावमा सदरमुकाम त्रियुगा नगरपालिकाको मेयरको लागि नेकपा एमालेले गीता रेग्मीको नाम सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्