२० मंसिर २०८२ शनिबार
image/svg+xml

आर्थिक नीतिगत स्थायित्व गर्न चेम्बरको माग

एकातर्फ नीतिगत परिवर्तनको जोखिम अर्कोतर्फ आन्दोलन र तोडफोडको डरले व्यवसायीहरु त्रसित अवस्थामा रहेको अध्यक्ष कमलेश अग्रवालले बताए ।

कम्पनीमा पौने ११ करोड राजस्व बढ्यो

अहिले कम्पनी दर्ता, नवीकरण र भुक्तानीलगायतका काम सबै अनलाइन प्रणालीबाट नै हुने भएपछि राजस्व संकलनमा वृद्धि भएको जनाइएको छ ।

भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न, थप कडा हुन्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन्।

नेताको व्यक्तित्वले पार्टीलाई कुल्चिन थाल्यो, एमालेमा यो प्रवृत्ति रोक्नुपर्छ: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले पार्टीभित्र संस्थागत पद्धतिभन्दा व्यक्तिको व्यक्तित्व हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

यातायात व्यवस्था कार्यालयका प्रमुख र खरिदारबिच कुटाकुट

यातायात व्यवस्था कार्यालय बारा, कलैयाका प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबिच कुटाकुट भएको छ।

१६ दिने अभियान: शहरमा नारा, गाउँमा पीडा

श्रीमानले छोरी- छोरासहित छाडेपछि मानसिक र शारीरिक रूपमा कमजोर बन्दै गएकी तारा गत भदौ २५ गते घरको छतबाट लडेर गम्भीर घाइते भइन्।

जेन-जी आन्दोलनको आँधीबारे पत्तै भएन, अब पनि नसच्चिए बर्बाद हुन्छौं: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले गत भदौ २३ गते भएको जेन-जी आन्दोलनको तीव्रतालाई राजनीतिक दलहरूले समयमै ठम्याउन नसकेको स्वीकार गरेका छन्।

मृत्यु संस्कारको भोज नखान र नखुवाउन अनुरोध

नेपालीमा एउटा उखान छ, ‘नेवार मर्छ भोजले, पर्वते मर्छ मोजले’ । नेवार समुदायमा जन्म, ब्रतबन्ध, विवाहमा मात्रै होइन, जीवनका अनेक आरोह अवरोहमा पनि भोज खुवाउने चलन छ ।

फुङलिङ फाइनल पुग्यो

ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप प्रतियोगितामा फुङलिङ नगरपालिका फाइनल प्रवेश गरेको छ ।

भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन: प्रधानमन्त्री

जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारे।

जेन-जी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेको सदस्यता कांग्रेसले नवीकरण नगर्ने

नेपाली कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लियो

तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्