हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ
सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।
भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।
इराकको संसदमा समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने विधेयक पारित भएको छ।
क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
लागुऔषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पर्वतको जलजला गाउँपालिका– २, मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।
अमेरिकाको मिचिगनस्थित अक्सफोर्ड विद्यालयमा चार विद्यार्थीको ज्यान जाने गरी भएको गोली हान्ने बालकका अभिभावकलाई पनि त्यहाँको एक अदालतले १० देखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ।
भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
क्यास एप एप्लिकेसन मार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
ससदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा क्षतिपूर्तिलगायत महत्वपूर्ण प्रावधान रहे पनि कैयौं सुधार आवश्यक रहेको ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले बताएका छन्।