१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘सावधान ! मंगल ग्रहमा अझ बढी बाँच्न सक्छ ब्याक्टेरिया’

मानिसको शरीरमा आश्रित रहेर भविष्यमा मंगल ग्रह पुग्ने ब्याक्टेरिया उक्त ग्रहको प्रतिकूल वातावरणमा बाँच्ने मात्र होइन, अझ बढी फैलन र फस्टाउनसमेत सक्ने पाइएको छ।

केरामा ढुसी र ब्याक्टेरियाको संक्रमण

केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने लगायत समस्या देखिएपछि गरिएको परीक्षणमा ढुसी र ब्याक्टेरियाको संक्रमण पाइएको छ।

स्वच्छताको मध्यमार्ग

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा रहेको ‘इनोभा बेमेन्स हस्पिटल’ मा गत हप्ता नवजात शिशुको शरीरमा ब्याक्टेरियाको लेपन गरियो । भर्खरै जन्मिएको बच्चामा उक्त सुक्ष्म जीवाणुको संक्रमण कुनै भवितव्यका कारण नभएर औषधि उपचारको अनुगमन गर्ने अमेरिकी संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)’ को स्वीकृतिमा गरिएको अनुसन्धान हो।

मानवमा ब्याक्टेरियाको प्रभाव

ब्याक्टेरियालाई रोगको उद्गम ठानिन्छ । क्षयरोग, म्यानेन्जायटिस जस्ता भयानक रोगका कारक भएकाले ब्याक्टेरियाको नाम सुन्नेबित्तिकै मानिसमा त्रास पैmलन्छ । तर, के सूक्ष्म जीवाणु भन्दा नै आत्तिनुपर्ने अवस्था छ त?

रियोको पानीमा सुपर ब्याक्टेरिया भेटियो

राजिलका वैज्ञानिकको एक समूहले आफूहरुले रियो दि जेनेरीयोको समुन्द्र तटका किनारामा रहेको पानीमा सुपर ब्याक्टेरिया फेला पारेको बताएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ओलम्पिक खेल सुरु हुनु ठिक एक महिना पहिले वैज्ञानिकले औषधि प्रतिरोधी किटाणु फेला पारेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्