४ पुस २०८१ बिहीबार
image/svg+xml

शहीद सप्ताहमा शास्त्रीको स्मरण

प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा आज (विहिबार) देखि शहीद सप्ताह सुरु भएको छ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ।

लागूऔषध ओसारपसार र दुरुपयोगविरुद्ध सप्ताहव्यापी कार्यक्रम

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ।

‘कोरियाली संस्कृति सप्ताह’ शनिबारदेखि

नेपालस्थित कोरियाली दूतावासले कोरियाको संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि ‘कोरियाली संस्कृति सप्ताह’ आयोजना गर्ने भएको छ ।

शहिद सप्ताह शुरु

देशका लागि आफूलाई बलिदान दिने शहिदहरुको सम्झनामा आजदेखि शहिद सप्ताह शुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहिद सप्ताह मूल समारोह समितिले आजदेखि शहिद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शाहादत प्राप्त गरेको टेकु खरिबोटमा उनको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ।

लेडयुक्त पेन्टको जोखिमबाट बच्न अन्तराष्ट्रिय सचेतना सप्ताह सुरु

लेड(सीसा)को बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ। जनस्वास्थ तथा वातावरण प्रर्वद्धन केन्द्रले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लेडको बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको बारेमा जानकारी गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्