२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

गाजा अस्पतालबाट आठ हजार विस्थापितलाई निकालियो: रेडक्रस

उनले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताए।

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

रास्वपामाथि अन्य दलहरुले घेराबन्दी गरिरहेका छन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

गठबन्धन घेराबन्दीको प्रतिवाद गर्ने एमाले निर्णय

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ।

ती ओली, यी देउवा

केपी ओली पार्टी र सरकारसहित सबैथोक मै हुँ, मैले जे गरें त्यही ठीक भन्दै आत्मकेन्द्रित बन्न पुगे। नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सत्ता गठबन्धनका दलहरूको घेराबन्दीमा परे, त्यसबाट बाहिर निस्कनै सकेका छैनन्।

आफ्नैबाट घेराबन्दीमा मुख्यमन्त्री

कर्णाली प्रदेशसभाको पहिलो बैठकमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट सम्बोधन गर्दै महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘कर्णालीमा कोही सत्तापक्ष र प्रतिपक्ष हुने छैनन्। सबै मिलेर विकासको डोजर चलाउँछौं।’

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

‘स्वार्थ समूह’को घेराबन्दीमा स्थानीय सरकार

जिल्लाको धेरै बजेट तथा भूगोल समेटिने फिदिम नगरपालिकामा एक दर्जनको हारहारीमा सल्लाहकार राखिएका छन्। नगरपालिकामा निर्वाचित जनप्रतिनिधिभन्दा पनि ती सल्लाहकारको कुरा धेरै बिक्छ। विज्ञताका आधारमा भन्दा राजनीतिक प्रभावका आधारमा राखिएका सल्लाकारका कारण नीति, कार्यक्रम तथा बजेट प्रभावित भएको देखिन्छ।

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

नेपाल प्रहरीको कार्यशैलीप्रति  राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। प्रहरीले आयोग शाखा कार्यालय नेपालगन्जलाई आइतबार राती १०ः३० बजे घेराबन्दीमा राखेर आयोगको स्वतन्त्रता, स्वयत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गरेको छ। विप्लव समूहका कार्यकर्ता रहेको आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर निवासी ३५ वर्षीय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।

५ नम्बर प्रदेशमा अर्थमन्त्री महरालाई घेराबन्दीको प्रयास

पारिवारिक कार्यक्रममा रोल्पा आइपुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा घेराबन्दीमा परेका छन्। रोल्पा र प्युठानले संयुक्तरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा उनी घेराबन्दीमा परेका हुन्।

२० लाख मानिस घेराबन्दीमा

सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले जनाएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्