५ आश्विन २०८१ शनिबार
image/svg+xml

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

कर्णालीका ४ सय ४० जना पशुपालक कृषकलाई गोठालो भत्ता

कर्णाली प्रदेशका ४ सय ४० जना पशुपालन कृषकलाई गोठालो भत्ता पाएका छन्। कर्णाली प्रदेश सरकारले ४ सय ४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार वितरण गरेको हो।

मानसिक रोग छ, उपचार छैन

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता गर्दा ६० दिनभित्र टुंग्याउने भनिएका द्वन्द्वकालीन मुद्दा यतिबेला शुल बनेर बसेको छ।

भेडा–बाख्रा पाल्नेलाई ‘गोठालो भत्ता’

कालिकोटको पचालझरना गाउँपालिकाले भेडा–बाख्रा कृषकहरुलाई ‘गोठालो’ भत्ता दिन थालेको छ। गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘गोठालो भत्ता’ दिन थालिएको अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

गोठालोदेखि राष्ट्रपतिसम्म

महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्