२६ असार २०८२ बिहीबार
image/svg+xml

भरतपुरमा भोलिदेखि रात्रिकालीन बजार सञ्चालन हुने

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित रात्रिकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए ।

सीमामा गाँजा–चरेस तस्करी: भरिया समातिन्छन्, साहु हप्ता बुझाएर जोगिन्छन्

‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने।

खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आठराई त्रिबेणीमा लक्ष्यभन्दा २१५ गुणा बढी राजश्व संकलन

चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म पालिकाले ७५ लाख ४० हजार ७ सय १ रुपैयाँ ५३ पैसा आन्तरिक राजश्व संकलन गरेको छ

उपभोक्ता समिति दलका भर्ती केन्द्र बने: भट्टराई

विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् ।

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए ।

आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ ।

सीके राउतलाई‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान खोजौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विवाद हो।

चेम्बरले बुझायो गर्भनरलाई ३५ बुँदे सुझाव, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं चालुपुँजी कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने चेम्बरले जनाएको छ ।

रसुवा बाढीले विस्थापित ९ सय जनालाई सुरक्षित ठाउँमा सारियो

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पु¥याएको छ ।

नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका: ज्ञानेन्द्र शाही

यसो गर्दा सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति हुने र सर्वसाधारण लगानीकर्ता थप जोखिममा पर्ने उनको भनाइ थियो ।

मुलुकको अर्थतन्त्र ६१ खर्ब पुग्यो, १८ सूचक सकारात्मक

मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ ।

त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

अन्दाजी ४५/५० वर्षीय पुरुषको केही अङ्ग नभएको शव त्रिशूली नदीको किनारामा भेटिएको हो। फेला परेका शवको भने पहिचान हुन सकेको छैन ।

शेखर पक्षका नेता भन्छन्: कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन, चन्दा कि बात करते हो !

खनालमाथि सांसद चौधरीले अन्तर्घातको आरोप लगाउँदै आएका थिए। केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा शेखरले चौधरीमाथि प्रश्न उठाउँदा उनले आक्रामक रूपमा प्रतिवाद गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्