३२ असार २०८२ बुधबार
image/svg+xml

ट्रम्पको चेतावनीपछि भारत-चीनलाई नेटोको धम्की : पुटिनलाई नरोके सय प्रतिशत कर लाग्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।

कपिलवस्तुका ७ उत्कृष्ट उद्यमीलाई सम्मान

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

ढीलासुस्तीले राष्ट्रिय आकांक्षामा अवरोध सृजना गर्छ: राष्ट्रपति

उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।

किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बेचेनन्

बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन्।

२२ सय घरमा सुधारिएको चुलो वितरण

नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सुधारिएको चुलोले धुवाँ कम गर्ने भएकाले आधुनिक चुलो प्रयोग गर्न स्थानीयलाई सुझाव दिए।

दुर्गा भगवती गाउँपालिकाले हटायो सबै ज्यालादार कर्मचारी

गाउँपालिकाको कार्यपालिका निर्णयअनुसार गाउँपालिका अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय र अस्पतालमा दैनिक ज्यालादारी, डोर हाजिरी, स्वयंसेवकका रूपमा कार्यरत कर्मचारी तथा कामदारलाई साउन १ गतेदेखि काममा हटाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नीव कुमार श्रीवास्तवले जानकारी गराए।

जुम्ला अदालतमा ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट

अदालतले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ११ मुद्दा मध्य २ सय १३ मुद्दा फर्छ्यौट भएका छन्।

युक्रेनलाई ट्रम्पको सुझाव : मस्कोमाथि आक्रमण नगर्नु

पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ।

मौद्रिक नीतिको प्रभाव, १३ बैंकले ब्याजदर घटाए

बैंकहरुले साउनका लागि आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ वटा बैंकले ब्याजदर घटाएका छन् ।

बैतडी र दार्चुलाको नेपाल-भारत सीमानाका बन्द हुने

जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ ।

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

साउन डेंगी सचेतना महिना

हरेक शुक्रबार सफा शुक्रबार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो ताप्लेजुङ गोल्डकप : पुरस्कार राशि बढ्यो, ६४ लाखको आयव्यय अनुमान

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेतालाई ७ लाख र उपविजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रकम दिनेगरी आयोजक समितिले निर्णय गरेको छ।

अधिकारी वर्ल्ड तेक्वान्दो हानमादाङमा रेफ्री

संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका जगन अधिकारी अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर र युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री पनि हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्