९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

नेपाली भलिबलमा चिर प्रतिद्वन्द्वीका रूपमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र न्यु डायमन्ड  एकेडेमीले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले केएनपी राष्ट्रिय महिला भलिबलमा विजयी सुरुआत गरेका छन् ।

महाराष्ट्रका मुख्यमन्त्री चढेको हेलिकोप्टर दुर्घटना

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो।

यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्र को मृत्यु

द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ ।

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

नवनियुक्त राज्यमन्त्री चौधरीद्वारा शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु

पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् ।

आर्मी र डायमन्डलाई अनुकूल नतिजा

त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिस्पर्धी एपिएफलाई हराउँदै तेस्रो आरबीबी एनभीए महिला पुरुष क्लब लिग भलिबलमा दबाबलाई कम गरेको छ। आर्मी क्लब लिग भलिबलको साबिक उपविजेता टोली हो।

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् ।

विद्युत् नियमन आयोग विधेयक पेस

व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन्।

निर्वाचनपछि विकास निर्माणले गति लिन्छ : राज्यमन्त्री महतो

भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताएका छन् ।

योगी बन्ने भए उत्तर प्रदेशका मुख्यमन्त्री

विधानसभा निर्वाचनको मत परिणाम आएको सात दिनसम्म उत्तर प्रदेशको मुख्य मन्त्रीका बारेमा रहेको व्यापक कौतुहलता चिर्दै गोरखपुरका सांसद योगी आदित्यनाथ मुख्य मन्त्री बन्ने भएका छन्।

आयोजनाले बनाएको खाल्डो तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन

काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।

एपिएफ र न्यु डायमन्ड फाइनलमा

एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्