काठमाडौंमा अपराह्न वर्षाको सम्भावना, प्रदूषण घट्ने आशा
आज बिहानैदेखि बादल लागे पनि काठमाडौंमा वर्षा भने हुन सकेको छैन। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा अपराह्न ३ बजेपछि छिटपुट वर्षाको सम्भावना छ।
आज बिहानैदेखि बादल लागे पनि काठमाडौंमा वर्षा भने हुन सकेको छैन। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा अपराह्न ३ बजेपछि छिटपुट वर्षाको सम्भावना छ।
अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।
अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ। स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने भन्दै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा/हिमपातको सम्भावना रहेको बताएको छ।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
अघिल्लो वर्ष नेपाली राजनीतिले सत्तामा उलटफेर ल्याएझैं यो वर्ष पनि सत्ता समीकरणमा त्यही भयो। वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेको एक वर्षमै सत्तामा वामपन्थी वर्चस्व कायम भएको छ।