रेडियोथेरापी केन्द्र लगानीका लागि आकर्षक
नेपालमा रेडियोथेरापी उपचार केन्द्रमा गरिने लगानी व्यवसायी र सर्वसाधारण दुवैका लागि लाभदायक हुने एकजना विज्ञले बताएका छन्।
नेपालमा रेडियोथेरापी उपचार केन्द्रमा गरिने लगानी व्यवसायी र सर्वसाधारण दुवैका लागि लाभदायक हुने एकजना विज्ञले बताएका छन्।
टीकापुर नगरपालिकामा खुलेका थेरापी सेन्टरले बिरामीको स्वास्थ्योपचारसँग खेलवाड गरिरहेका छन्। दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरण बिना नै ती थेरापी सेन्टरले उपचारका नाममा ठगी गर्दै आएका छन्।
नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।
आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा अाँखा अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।