४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा, भोलि पनि कायम रहने

रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ।

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मनसुन निष्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताइन्। मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ।

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: आंशिक बदलीदेखि सामान्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आज बिहान आंशिकदेखि सामान्यता बदली रहेको छ।

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

देशका केही ठाउँमा भारी वर्षा, शुक्रबारदेखि मौसम सुधार हुने

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ।

देशका केही ठाउँमा चट्याङसहित वर्षा

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

मनसुनी वायुको सामान्य प्रभाव: देशका थोरै स्थानमा वर्षा

हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

देशका केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

फैलदै मनसुन

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्