१२ श्रावण २०८१ शनिबार
image/svg+xml

२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

धूमपानविरुद्ध ‘माया अस्त्र’

एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

सडक दुर्घटना अर्थात् सरकारले थापेको धराप

संयुक्त राष्ट्रसंघद्वारा सन् २०१५ मा निर्धारण गरिएको ‘दिगो विकास लक्ष्य’ (एसडिजी) मा विश्वभर सन् २०२० सम्म सडक दुर्घटनामा हुने मृत्यु र चोटपटकमा ५० प्रतिशतले कमी ल्याउने तथा सन् २०३० सम्म सुरक्षित, सर्वसुलभ र दीगो यातायात प्रणाली स्थापना गर्ने उल्लेख छ।

मानव तस्करीको डरलाग्दो सेटिङ

नेपाल त्यस्तो देश हो जहाँ हुनुपर्ने काम हुँदैन तर नहुनुपर्ने काम भने सबै हुन्छन्। विशेषगरी सरकारी आहरू सर्वसाधारणको नागरिकता बनाउने, अंश बन्डा गर्ने, राहदानी बनाउने, जन्म दर्ता गर्ने, उद्योग खोल्ने जस्ता विषयमा ‘प्रक्रिया नमिलेको’, ‘कागजात नपुगेको’ जस्ता बहानामा काम रोकिदिन्छन्।

बंगलादेशविरुद्ध मार्सको ‘डरलाग्दो’ इनिङ

मार्सले दोस्रो विकेटका लागि डेविड वार्नरसँग १२० रन र स्मिथसँग तेस्रो विकेटका लागि अविजित १७५ रनको महŒवपूर्ण साझेदारी पनि गरे।

आफैमाथिको विजय-विजयादशमी

विजयादशमीका दिन टीका र आशिष् प्रदान गर्दा भनिने मन्त्रले त आफ्ना जन आकाशजस्तो शान्त र पराक्रमी देख्न चाहन्छन्।

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्।

डरलाग्दो खेल

लास र दासले आफैँ निर्णय गर्दैन। गर्न पनि सक्दैन। जिब्रो र आवाज छ, बोल्न सक्दैन। ऊ मालिकको ईशारा पर्खेर बस्छ। मालिक रुँदा ऊ रुन्छ। मालिक हाँसे, ऊ हाँस्छ।

प्रदेश २ः दुर्घटनामा मृतकको डरलाग्दो ग्राफ

०७६/०७७ मा चार सय २० जना, ०७७/०७८ मा पाँच सय २३ जना र चालु आर्थिक वर्ष ०७८/७९ को कार्तिक मसान्तसम्म मात्र पाँच सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

परिवार नै संक्रमित हुन थाले

क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका बिरामीका लागि उपचार गर्न भनेको बेला बेड पाउन मुस्किल छ। पहिलेजस्तो बेन्चमै राखेर वा अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था नआएपनि इमर्जेन्सीमा पालो कुनुपर्ने अवस्था आइसकेको उनले बताए।

डरलाग्दो बाटोमा देश

यतिबेला मुलुकका विभिन्न ठाउँमा भूमाफियाले सार्वजनिक जग्गामा गरेका चलखेलका खबरले सञ्चारमाध्यम भरिएका छन्। यस्तो समस्या देशको कुनै दूरदराजको मात्र नभई राजधानी काठमाडौँमा समेत उत्तिकै छ। त्यो पनि राजधानीको मुटु अर्थात् मुलुकका कार्यकारी प्रमुख बस्ने बालुवाटारभित्रैसम्म। यस्तो अवस्थाले नै बताउँछ कि हामी अत्यन्तै डरलाग्दो बाटोतर्फ यात्रा गरिरहेका छौँ।

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

उडिरहेको जहाजको इन्जिनमा डरलाग्दो प्वाल परेपछि इमर्जेन्सी ल्यान्डिङ

चाइना इस्टर्न एयरलाइनसको जेट एउटा इन्जिनमा प्वाल देखेपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ। सिड्नीबाट सांघाईका लागि उडेको एयरबस ए३३० जहाज उडेको केही समयपछि इन्जिनमा डरलाग्दो प्वाल देखिएको थियो। प्वाल देखेपछि पाइलटले विमानको इमर्जेन्सी ल्यान्डिङ गरेका छन्।

उपत्यकामा डरलाग्दो प्रदूषण

सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ।

जग्गाको मूल्यमा डरलाग्दो वृद्धि

दुई वर्ष अघिसम्म पोखरा प्रवेशको नाका लेखनाथ नगरपालिकाको अर्घाैंचोक आसपासमा एक लाख २५ हजार रुपैयाँ प्रतिहातको दरले जग्गा किनबेच हुन्थ्यो। अहिले त्यहाँको भाउ बढेर प्रतिहात चार लाख रुपैयाँसम्म पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्