आज विश्व मजदुर दिवस, मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिको आह्वान
‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।
‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।
इलाममा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।
उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएको छ।
नियमित योगले आत्मविश्वास बढ्दै जान्छ, मानसिक भय, त्रास, चिन्ता, तनाव घट्दै जान्छन्। मनमा अनियन्त्रित विचार आउँदैन। प्रतिकूल परिस्थितिलाई सहज रूपमा लिने क्षमता बढ्छ।
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।
संसद्मा अमर्यादित भाषा प्रयोग गर्ने, धर्म, जाति र वंशका नाममा राजनीति गर्न चाहनेहरूले एकपटक सहिदको रगतको मूल्य बुझ्नु जरुरी छ।
वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने नीतिअनुरूप युरोपेली देश रोमानियासँग नेपालले शुक्रबार श्रमसम्झौता गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन।
राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसद मातृकाप्रसाद यादवले बिहीबारको प्रतिनिधि सभा बैठकमा बोलेका केही शब्दहरु हटाउन रुलिङ गरेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयको वार्षिक परीक्षालाई मर्यादित तरिकाले सञ्चालन गर्न नसकेको भन्दै दुई प्रअलाई जिम्मेवारीबाट हटाएको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ। जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवसर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो। सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ।
‘मर्यादित महिनावारी’का लागि सचेत रहन अपिल गर्दै नेपालमा पहिलो पटक आइतबार ‘मर्यादित महिनावारी दिवस’ मनाइएको छ।