४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सबै तनाव खराब हुँदैनन्

दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।

वास्तुकलाको विकासक्रममा अरनिको

कलाकार अरनिकोको वास्तुकलाले क्रमभंगको विकासवादी मान्यतालाई आत्मसात् गर्दै विश्व वास्तुकलाको परिवेशमा नौलो आयाम थपेको छ।

बालकृष्ण : नाट्यक्षेत्रका चहकिला बत्ती

आजसम्म पनि नेपाली नाटक साहित्यमा सम मात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

भारतमा २५ करोड जनसङ्ख्या बहुआयामिक गरिबीबाट बाहिर

आयोगका अनुसार सन् २०१३–२०१४मा भारतको गरिबी २९.१ प्रतिशत रहेकोमा सन् २०२२–२३मा यो ११.२८ प्रतिशतमा झरेको छ।

शोकको बदलिंदो आयाम

हिन्दू संस्कृतिमा कुनै व्यक्तिको देहान्त भयो भने १३ दिन आशौच बारिन्छ। तर पश्चिमा संस्कृक्तिमा देहान्त भएको लाश अगाडि राखेर ती व्यक्तिको योगदान, प्रभाव र अभावमाथि धारणा राखिन्छ।

विचारविहीनताको अभ्यासमा वर्तमान नेपाल

गान्धीका लागि राजनीति मानिसको सर्वकल्याणकारी एवम् अनुशासित जीवनको नीतिगत आधारशिला हो। त्यसको प्राप्तिका माध्यम सत्य र अहिंसा हुन्। उनले भनेका छन्, ‘सत्यभन्दा भिन्न अर्को कुनै परमेश्वर हुन्छ भन्ने अनुभव मलाई भएन। सत्यमय हुनका लागि अहिंसा नै एक मात्र बाटो हो।’ सत्यप्रतिको निष्ठाले नै आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको गान्धीले बताएका छन्।

बाघको बहुआयामिक उपादेयता

ठूलो र हिंसक जंगली जनावरका रूपमा चिनिन्छ बाघलाई। अनि मानिसलगायत आफूभन्दा कमजोर प्राणीको कालका रूपमा पनि लिइन्छ यसलाई। त्यसैले बिरालो जातिको बाघ शब्दै पनि धेरैजनाको सात्तो जाने कारण बन्दै आएको छ।

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

अर्थतन्त्रमा बहुआयामिक समस्या

नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपाली अर्थतन्त्रमा बहुआयामिक समस्यासँगै ‘पोलिसी ट्रयाप’मा परेको बताए

पूर्वमन्त्री र सचिव नै मानव तस्करीमा!

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल’ का नेताहरूको संलग्नता देखिएपछि अनुसन्धानमा राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुने आशंका छ।

कानुनी राज र स्वतन्त्र न्यायपालिका

एक वर्ष भन्दा लामो समयदेखि मुलुक प्रधानन्यायाधीशबिहीन हुनु लोकतन्त्रका लागि लज्जास्पद कुरा हुनुपर्ने हो तर यो आपत्तिजनक अवस्थाप्रति लोकतान्त्रिक सत्ता र पार्टीका सञ्चालकको मन पोलेको नदेखिनु झन् आश्चर्य हो।

विद्युत् उत्पादनमा नवीन आयाम

पर्यावरणलाई क्षति नपुग्ने सौर्य उर्जाको सबलीकरण र फ्युजन रियाक्सनमार्पmत संसारको अँध्यारो हटाउने अभियान पृथ्वीमा मानव सभ्यता जोगाउन चाल्नैपर्ने कदम हो।

उदार व्यवस्थाको उदय

मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।

अवरुद्ध वैदेशिक व्यापार आयाम

चीनसँगको व्यापार नेपालका निम्ति सामरिक र आर्थिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ। चीनले प्रायः विश्व बजारमा आफ्ना वस्तु पठाएर अधिपत्य जमाउँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्