समाज बाँके राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १० वटा घडियाल गोही विश्व सिमसार दिवसका अवसरमा बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ। अर्जुन ओली १९ माघ २०८० शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin