२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिनावारी भएका महिलालाई मदिरामा छुट

इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

महिनावारी हुँदा स्वास्थ्यकर्मी नै पस्छन् गोठ

अनमी सरिता सेजुवाल तिला गाउँपालिका–९ स्थित स्वास्थ्यचौकीकी अनमी हुन्। महिनावारी हुँदा महिलालाई घरमै बस्न दिनुपर्ने उनको सोच छ। तर, सामाजिक मान्यताका कारण उनी आफैं महिनावारी भएका बेला गोठमा बस्नुपर्ने बाध्यता छ।

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

महिनावारी भएकाे बेलामा याैन सम्पर्क गर्दा के हुन्छ ?

महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

महिनावारीकाे बेला याैन सम्पर्क गर्दा के हुन्छ ?

महिनावारीको बेला याैन सम्पर्क गर्दा के हुन्छ ? महिनावारीको बेलामा सम्पर्क गर्न हुन्छ कि हुँदैन ? गरेमा के हुन्छ ? महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्