‘बथनाहदेखि विराटनगरसम्म कार्गो रेल ल्याउन कुनै समस्या छैन’
भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न कुनै समस्या नरहेको स्पष्ट पारेको छ।
भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न कुनै समस्या नरहेको स्पष्ट पारेको छ।
विराटनगर –१८ बुधनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सम्म कार्गो रेल आइपुगेको छ।नेपालका उद्योगहरूको कच्चापदार्थ बोकेर कार्गो रेल आज दिउँसो विराटनगरस्थित आइसीपीमा आइपुगेको हो।
भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ। नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो।