हिमालयन फुटसल भदौ २० गतेदेखि
आगामी भदौ २० गतेदेखि हिमालयन फुटसल गोल्डकप प्रतियोगिता हुने भएको छ।
आगामी भदौ २० गतेदेखि हिमालयन फुटसल गोल्डकप प्रतियोगिता हुने भएको छ।
फुट टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।
नेपाल वायुसेवा निगम ‘ए’ र नेपाल बैंक लिमिटेडले आरबिबिएल–इशान कप तेस्रो फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
आयोजक भ्याली पब्लिक ‘ए’ ले तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
भंगालस्थित भ्याली पब्लिक माविमा बहुउद्देश्यीय इन्डोर कभर्डहलको बिहीबार उद्घाटन गरिएको छ।
एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूहचरणका आफ्नो दुवै खेलमा पराजित भएको छ।
एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई आज बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ।
पोखरामा असोज अन्तिम साता सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुल्ला फुटसल प्रतियोगिता’ हुने भएको छ। राजन एण्ड ब्रदर्शको व्यवस्थापन स्पोर्टस क्यासलसँगको सहकार्यमा आयोजन हुने प्रतियोगिता असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन गरिने छ।
हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता भोदेखि हुने भएको छ।
प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ। पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै पायोनियरले उपाधि जितेको हो।
एसवाई बजार कम्पनीले जेठ अन्तिम साता अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। जेठ २८ र २९ गते हुने प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा हुनेछ।
डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।