दाँत उपचारमा अदक्षको बिगबिगी !
देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको छ।
देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको छ।
धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।