७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

स्थानीयले सार्वजनिक बसमा लगाए आगो

साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्।

जोगाऔं धुलिखेलका धरोहर!

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

सरकारले भाडा घटाएको ४ दिन भइसक्यो तर बढी असुल्दै सार्वजनिक बस

मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो।

पोखरामा विहीबारदेखि सार्वजनिक बस चल्ने

कोरोना भाईरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चारमहिनासम्म थन्किएका सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी विहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यावसायीले गरेका छन्।

छिटफुट गुड्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्