६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजगद्दी परित्याग गर्नेबारे जापानमा नयाँ कानून पारित

वृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ।

जसले कुकुर मर्दा १३ दिन नून बारिन् (भिडियाे)

ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा ५ रोपनी जग्गा भडामा लिएर स्नेहाज केयर नामक संस्था सञ्चालन गर्दै आएकी  स्नेहा श्रेष्ठ विगत २ वर्षदेखि छाडा छोडिएका, चोटपटक लागेका, गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेकी छिन्।

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

भोजपुरमा इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले शुक्रबार गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

‘कानूनी राज्यको स्थापना नभएसम्म शान्ति प्रक्रियाले पूर्णता पाउँदैन’

इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० वर्षको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले देशमा कानुनी राज्यको स्थापना नभएसम्म पीडितहरूले न्याय नपाउने बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्