१० मंसिर २०८१ सोमबार
image/svg+xml

अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँमा डा. गोविन्द केसी (भिडियो)

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको।

तीर्थालु चढेको बस दुर्घटना, एककाे मृत्यु

सिरहामा तीर्थयात्री चढेकाे बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ४५ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा बस दुर्घटनामा परेकाे हाे।

करेन्ट लागेर दुईको मृत्युु

सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ। करेन्ट लागेर शनिवार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

सिरहामा महिला र पुरुषको वेवारिसे शव फेला

सिरहाको छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुषको शव फेला परेको छ। लहान नगरपालिका ३ स्थित सार्वजनिक पोखरीमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो।

सिरहामा दलित जनप्रतिनिधिको प्रदेशस्तरीय सभा

सिरहामा पहिलो पटक प्रदेश स्तरीय दलित जनप्रतिनिधि सभा आयोजना गरिएको छ। बिहीवारबाट कर्जन्हा नगरपालिकामा प्रदेश २ का सम्पूर्ण दलित जनप्रतिनिधिहरु भेला भएर पाएको अधिकार उपयोगका बारेमा छलफल प्रारम्भ गरेका छन्।

ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ

सिरहाको धनगगढीमाई नगरपालिका ९ जिरोमाईल स्थित एक घरबाट सिरहा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। मंगलबार बिहान प्रहरीले स्थानीय गंगा प्रसाद यादवको घरबाट लागूऔषध सुई, चक्की र झोलसहित उनलाई पक्राउ गरेको छ।

मदिरासहित एक भारतीय पक्राउ

प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।

सिरहा उवासंघमा आमात्य प्यानल विजयी

जिल्ला उद्योग वाणिज्य संघ सिरहामा आशोकलाल अमात्य प्यालन विजयी भएको छ। आईतबार सम्पन्न निर्वाचनको मंङ्गलबार घोषित परिणामअनुसार सँघको अध्यक्षमा अमात्यले प्रतिस्पर्धी निरश चौधरीलाई २८८ मतअन्तरले हराउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सिरहाका स्वास्थ्य केन्द्र ‘कामचलाउ’ स्वास्थ्यकर्मीका भरमा

नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी) दश महिनादेखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ।

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ महिनापछि  पक्राउ गरेको छ। सिरहा नगरपालिका –३ का धर्मेन्द्र भन्ने सुरेश कुमार ठाकुर सोमबार परेका हुन्।

हतियार देखार्इ २५ लाख बढी लुटियाे

सिरहाको मिर्चैया नगरपालिका ३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले विहिवार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन्।

सिरहामा पेस्तोल देखाएर दिउँसै लुटियो २५ लाख ६० हजार

सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।

सिरहाका ४० स्वास्थ्य संस्था गैरकानुनी

सिरहामा सञ्चालित निजी स्वास्थ्य संस्थामध्ये करिब ४० वटा गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन् । तर तिनलाई कारबाही गर्ने आँट सम्बन्धित निकायले गरेको छैन ।

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्