अर्थ वडाद्वारा विपन्न मजदुरको बिमा नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ। नागरिक १५ माघ २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin