२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हङकङ पुगेका युवाले जुटाए एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।

‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा

यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।

भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।

९ वटा सवारी साधनमा दियो ट्रकले ठक्कर, २ जना घाइते

मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पार्किङ गरी राखेको ९ वटा सवारी साधनलाई एउटा ट्रकले ठक्कर दिएको छ।

उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।

उर्लाबारीमा झडप हुँदा ३ जना घाइते, एमाले उपाध्यक्षसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझमा भएको दोहोरो झडपमा परी ३ जना घाइते भएको छन्।

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारी–मधुमल्ला सडक खण्डमा बिहीबार साँझ स्कुल बसले ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री उर्लाबारी जाँदै

एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाँदै छन्। जनता आवास कार्यक्रम मार्फत् सहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री जान लागेका हुन्।

उर्लाबारी प्रकरणः बास्तोला हत्याका एक आरोपित थुनामा

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये एकजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। बिहीबार मोरङ जिल्ला अदालतले रतुवामाई नगरपालिका –१० का निकेश शिवा भनिने मेहेरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्