२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन्।

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन्।

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो।

अफगानिस्तान टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकपको आजको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा ७ खेल खेलेको अफगानिस्तानले जित निकाल्न सकेको छैन।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ।

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार बलर मोहम्मद सामीले ह्याट्रिक विकेट लिँदा भारतले एसोसिएट राष्ट्र अफगानिस्तानमाथि संघर्षपूर्ण ११ रनको जित निकालेको छ।

कारबाहीमा सात तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन्।

भारत टस जितेर ब्याटिङ गर्दै

एकदिवसीय विश्वकपको आजको पहिलाे खेलमा भारतले अफगानिस्तान विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। आजै हुने अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

इंग्लयाण्डले कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

एक खेलमा पनि जित हात नपारेको अफगानिस्तान पनि पहिलो जितको खोजीमा मैदानमा उत्रिने छ।

रासिदको लय पर्खाइमा अफगानिस्तान

अफगानिस्तानको सफलतासँग पर्यायवाची बनेका रासिद खान पछिल्ला विश्व क्रिकेटमा सर्वाधिक सफल युवा खेलाडी हुन्। यसपटकको विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गर्दा तीन खेलमा हार बेहोरिसकेका छ। हरेक पटक अफगानिस्तानको जितको आधार कोरिँदा रासिद पनि महत्त्वपूर्ण सदस्यको रूपमा रहँदै आएका छन्।

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारवाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराति रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्