२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानमा महिला पत्रकारको हत्या

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मंगलको हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।

हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।

अदालतद्वारा घानीको कार्यकाल थप

अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ। राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि अदालतले उनको कार्यकाल थप गर्न आदेश दिएको बताइएको छ।

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।

विस्फोटमा सात बालबालिकाको मृत्यु

अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ।

अफगान युद्ध अपराधको अनुसन्धान रोकियो

अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले शुक्रबार अस्वीकार गरेको छ।

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ।

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

अफगानिस्तानको फराकिलो जित

कप्तान अस्घर अफगान, मोहम्मद नावी र रसिद खानको अर्धशतकप्रेरित अफगानिस्तानले आयरल्यान्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा शुक्रबार १ सय ९ रनको फराकिलो जित निकालेको छ।

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसंघको एक प्रतिवेदनले औंल्याएको छ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले बनायो ३ नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अफगानिस्तानले ३ नयाँ कीर्तिमान बनाएको छ। शनिबार राति सम्पन्न आयरल्याण्डसँगको तीन खेलको सिरिजमा २–० को अग्रता लिदै अफगानिस्तानले एक खेल अगावै शृंखला जित्यो।

युद्धको गफ गर्नुअघि अफगानिस्तान हेरौँ

अफगानिस्तानको बामियानमा रहेका पुरात्तात्विक महत्वका बुद्धका मूर्तिहरूमाथि २०५७ फागुन महिनामा हमला भएको समाचार संसारभर फैलिएपछि धेरै नेपालीले पनि पहिलो पटक अफगानिस्तानको तालिवान सरकारबारे थाहा पाए। सेप्टेम्बर ११ को घटनापछि अर्को वर्ष २०५८ मा अमेरिकाले अफगानिस्तानको तालिवान सरकारविरुद्ध सैनिक हमला गर्‍यो। त्यसयता सञ्चारमाध्यममा नियमित रूपमा सुनिँदै आएको तालिवान धेरैका लागि नयाँ र अपरिचित रहेन।

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

१० लडाकु मारिए

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ। सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्